कठमाडौं, २ साउन । एआईजी विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । उहाले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर राजीनामा बुझाउनुभएको हो ।
एआईजी बढुवा प्रकरणमा सरकारसँग असन्तुष्ट रहेका पोखरेलले सोमवार राजनीनामा दिनुभएको हो ।
आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई महानिरीक्षकमा बढुवा गरेको भन्दै पोखरेल असन्तुष्ट हुनुहुन्थ्यो ।
असन्तुष्ट पोखरेलले सरकारविरुद्ध सर्वोच्चमा मुद्दासमेत दायर गर्नुभएको थियो । सर्वोच्चले पनि सरकारकै निर्णय सदर गरिदिएपछि उहाले राजीनामा दिनुभएको हो ।
एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
