काठमाडौं, २ साउन । नेपालमा थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ५१ जनाको परीक्षण गरेकोमा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।
जसमध्ये २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
नेपालमा पाँच महिना यताकै धेरैमा कोरोना संक्रमण
नेपालमा पाँच महिना यताकै धेरैमा कोरोना संक्रमण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु