सुर्खेत । सुर्खेतमा आफ्नै निर्माणधीन घरबाट खसेर महिलाको मृत्यु भएको छ ।
निर्माणाधीन घरको २ तले छतबाट खसेर वीरेन्द्रनगर नगरपालिका–१ धारापानी नजिक निवासी ६६ वर्षीया ननीकला खत्रीको मृत्यु भएको हो ।
छतबाट खसेर गम्भीर घाइते भएकी उहाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घरको छतबाट खसेर एक महिलाको मृत्यु
घरको छतबाट खसेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
