कालिकोट । कालीकोटको तिलागुफा नगरपालिका–३ राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएका छन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई शनिबारदेखि बेपत्ता भएका हुन ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको बताउनुभयो ।
कालीकोटमा मलामी गएका वडाअध्यक्ष सहित १५ जना बेपत्ता
कालीकोटमा मलामी गएका वडाअध्यक्ष सहित १५ जना बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
