काठमाडौं । चितवन २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाउनुभएको छ ।
लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाउनुभएको छ ।
चितवनमा मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
चितवनमा मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
