दैलेख । दैलेख क्षेत्र नम्बर १ को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेबाट उम्मेद्वार बन्नुभएका रविन्द्रराज शर्माले लिड गरिरहनुभएको छ ।
उहाले तिन सय ४ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेद्वार अम्मर बहादुर थापाले २ सय ८० मत प्राप्त गर्नुभएको छ । थापाले शर्मालाई पच्छ्याइरहनुभएको छ ।
त्यसैगरी राप्रपाका कुन्ती कुमारी शाहीले १२ मत ल्याउँदा मजदुर किसान पार्टीका प्रकाश गुरुङ्गले ११ मत ल्याउनुभएको छ । भने स्वतन्त्र पार्टी र काँग्रेस विपीले एक÷एक मत प्राप्त गरेका छन । मतगणना जारी छ ।
दैलेख क्षेत्र नम्बर एकमा एमालेको अग्रता कायमै
दैलेख क्षेत्र नम्बर एकमा एमालेको अग्रता कायमै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
