सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ नेपाली काग्रेसका हृदयराम थानीले मतान्तर बढाउनुभएको छ ।
अहिलेसम्म ३ हजार ९ सय ८२ मत गणना गर्दा थानीले १९६० मत मत ल्याउनुभएको छ भने एमालेका अमृत विसीले १४ सय ५८ मत प्राप्त गर्नुभएको छ । थानी विसीभन्दा ५०२ मत अगाडी हुनुहुन्छ । राप्रपाले १८५ मत ल्याउदा रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १८० मत प्राप्त गरेको छ । १५७ मत भने बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
सुर्खेत क्षेत्र नम्बर दुइको निर्वाचन परिणामः मतान्तर बढाउँदै थानी
सुर्खेत क्षेत्र नम्बर दुइको निर्वाचन परिणामः मतान्तर बढाउँदै थानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
