दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ दुई पूर्व सहकर्मीबीच कडा टक्कर भइरहेको छ । एमाले उम्मेदवार रवीन्द्रराज शर्माले सुरुवाती अग्रता लिनुभएको थियो ।
पछिल्लो नतिजा अनुसार १ हजार ७९३ मत गन्दा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले शर्मालाई १९ मतान्तरले पछाडि पार्नुभएको छ ।
शर्माले ८०४ मत ल्याउँदा गन्दा थापाले ८२३ मत पाउनुभएको छ । राप्रपा महामन्त्री कुन्ती शाहीले ५१ मत ल्याउनुभएको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर एकको निर्वाचन परिणमः रविन्द्रलाई उछिने अम्मरले
दैलेख निर्वाचन क्षेत्र नम्बर एकको निर्वाचन परिणमः रविन्द्रलाई उछिने अम्मरले
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
