काठमाडौँ । चितवन क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ ।
उहाले ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी हुनुभएको हो । लामिछानेले ४९ हजार २६१ मत ल्याउनुभएको छ । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।
चितवन २ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी
चितवन २ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
