काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सचिवालयमा प्रेस हेर्ने गरी खिला कार्कीलाई नियुक्त गर्नुभएको छ ।
पत्रकारसमेत रहेका ओखलढुंगाका कार्कीलाई मिडिया हेर्ने गरी राष्ट्रपति पौडेलले सचिवालयमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिको सचिवालयमा रहेर प्रेससम्बन्धी हेर्ने जिम्मेवारी प्राप्त भएको कार्कीको भनाई छ । कार्की यसअघि नेपाल प्रेस युनियनको सचिव हुनुहुन्थ्यो ।
राष्ट्रपति पौडेलको सचिवालयमा प्रेस हेर्ने गरी खिला कार्की नियुक्त
राष्ट्रपति पौडेलको सचिवालयमा प्रेस हेर्ने गरी खिला कार्की नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
