सुर्खेत । भेरी बबई आयोजनालाई १ अर्ब १४ करोड बजेट
सुर्खेत । सुर्खेतको भेरी बबई बहुउद्देश्यि आयोजनालाई सरकारले १ अर्ब १४ करोड बजेट बिनियोजना गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट प्रस्तुत गर्दै संघीय सरकारका अर्थमन्त्री प्रकाशशरण महतले भेरी बबइका लागि बजेट बिनियोजना गरिएको घोषणा गरे ।
आयोजनाको र पावर हाउस निर्माणका लागि यो बजेट बिनियोजना गरिएको हो । आयोजनाबाट बाँकी र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याइने छ ।
भेरी बबई आयोजनालाई १ अर्ब १४ करोड बजेट
भेरी बबई आयोजनालाई १ अर्ब १४ करोड बजेट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
