सुर्खेत । कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम दिउँसो ३ बजे संसदमा प्रस्तुत गर्ने सरकारका प्रवत्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले संसदमा प्रस्तुत गर्नुहुने छ । नीति तथा कार्यक्रम केही दिनअघि नै मन्त्रिपरिषद्ले पास गरिसकको छ ।
कर्णाली सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
कर्णाली सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
