सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । आज बिहान डुबेर दुई बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन् ।
उनीहरुको सिञ्चाईका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।
दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यू
दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यू
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
