काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते गर्ने निर्णय गरेको छ ।
सबै प्रदेशको अधिवेशन असोज मशान्तभित्र सक्नेगरी योजना बनाएको एमालले कर्णाली प्रदेश अधिवेशन असोज १० र ११ गते गर्ने निर्णय गरेको हो ।
आज बसेको पार्टीको सचिवालय बैठकले प्रदेशको अधिवेशनको मिति तोकेको छ । जस अनुसार भदौ १६ र १७ गते लुम्बिनी, सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ ।
कोशीको असोज १२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
एमालेले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते गर्ने
एमालेले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते गर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
