सुर्खेत । रुकुमपश्चिमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका–१२ नयाँ गाउँ बस्ने ५५ वर्षीया कालिबहादुर खत्रीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुसिकोट–४ सोलाबाङ बजारबाट घ तर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोबाट लड्नुभएको थियो ।
प्रहरीकाअनुसार खत्री उक्त भीरबाट २०० मिटर तल खसेर मृत्यु भएको छ ।
खत्री लडेको भनेर सोही ठाउँमा बस्ने स्थानिय ठानबहादुर केसीले प्रहरी चौकि सोलाबाङ रूकुमपश्चिममा जानकारी गरापछि प्रहरी चौकीबाट ३ जनाको प्रहरी टोली खटिएर घटनास्थलमा पुगी घटनास्थल पुगेको थियो।
रुकुमपश्चिमा भीरबाट लडेर एक जनाको मृत्यु
रुकुमपश्चिमा भीरबाट लडेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
