सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारले सुशासनको गफ हाँक्ने गरेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको प्रथम अधिवशेनमा सहभागी हुन सुर्खेत आएका पोखरेलेले मंगलबार विहान कफी र कुराुअन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीको यस्तो बताउनुभएको हो ।
उहाले सरकारले नै सुनकाण्ड चलाएको, नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको र ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएर सरकारले सुशासनको गफ हाँकेको आरोप लगाउनुभयो ।
सरकार आफै तस्करीसँग मिलेको छः महासचिव पोख्रेल
सरकार आफै तस्करीसँग मिलेको छः महासचिव पोख्रेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
