सुर्खेत । कालीकोटमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । बुधवार जिल्लाको नरहरिनाथ गाउँपालिका–३ भराताकी १३ वर्षीया बालिका करिस्मा विष्टको भीरबाट लडेर मृत्यु भएको हो ।
भिरबाट लेडेकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । विष्ट स्थानीय जनता आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्थ्यो ।
कालीकोटमा भीरबाट लडेर बालिकाको मृत्यु
कालीकोटमा भीरबाट लडेर बालिकाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु