सुर्खेत । प्रहरीले मानव वेचविखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जल्ला अदालत सुर्खेतले २०७३ असार १ गते गरेको फैसलामा २० वर्ष कैद तथा दुई लाख रकम जरिवाना तोकिएका प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिएको प्रहरीले भेरिगंगा नगरपालिका–९ जहरे बस्ने ३५ वर्षीया प्रतिवादी प्रेमबहादुर विकलाई प्रकाउ गरेको थियो ।
छिन्चु प्रहरीले पक्राउ गरि उनलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बुझाएको छ ।
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
