सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ ।
दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको बताउनुभयो । उहाका अनुसार वडा अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । उहा क्यान्सर रोगबाट ग्रसित भएको बताइएको छ ।
दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन
दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
