सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ । वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।
दिउँसो करिब २ बजे भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ ।
नगरपालिकाको दमकल त्यहाँ परिचालित गरि अहिले आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन, भने आगलागीबाट के कतीको क्षती भयो भन्ने समेत जानकारी नआएको जनाइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी
वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
