इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लग्नुभएको छ । १८ हजार ९४८ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २८२ को मतान्तर बनाउनुभएको हो ।
सुहाङले ७ हजार ६७७ मत ल्याउँदा उहाका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याउनुभएको छ ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १६२ मत सहित चौथो स्थानमा सीमित हुनुहुन्छ ।
इलाम उपनिर्वाचन अपडेटः १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
इलाम उपनिर्वाचन अपडेटः १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
