सुर्खेत । कर्णाली प्रदेश राजधानीमा रहेको सुर्खेत वीमान स्थलको विस्तार गरिने गरिने भएको छ ।
संघिय सरकारको वजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले सुर्खेत विमानस्थल विस्तार गरिने घोषणा गर्नुभएको हो ।
विमानस्थल विस्तारको विषयलाई लिएर विवाद बनेको सुर्खेत विमानस्थल विस्तार हुने निश्चित भएको हो । यस्तै, जुम्ला बिमानस्थल पनि विस्तार हुने भएको छ ।
सुर्खेत वीमानस्थल विस्तार गरिने
सुर्खेत वीमानस्थल विस्तार गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
