सुर्खेत । सरकारले कर्णालीलाई जडीबुटी आर्थिक हवको रुपमा विकास गर्ने योजना सार्बजनिक गरेको छ ।
अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्ष २०८१÷०८२ को वजेट सार्बजनिक गर्दै कर्णालीलाई जडीबुटी हवको रुपमा विकास गर्ने योजना सार्बजनिक गर्नुभएको हो ।
प्रदेशमा रहेका जडीबुटीहरुलाई अनुसन्धान र प्रशोधन गरेर मनग्य आम्दानी लिइने दाबी गर्नुभयो ।
कर्णालीलाई जडीबुटी आर्थिक हव बनाउने सरकारको घोषणा
कर्णालीलाई जडीबुटी आर्थिक हव बनाउने सरकारको घोषणा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
