सुर्खेत । सरकारले सल्यान र रुकुम जिल्लामा कृषि कोरिडोर र जुम्लालाई मार्सी धान करिडोर निर्माण गर्ने गर्नेगरी वजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री बर्षमान पुनले वजेट सार्बजनिक गर्दै यस्तो बताउनुभएको हो ।
जुम्लामा मार्सीधान करिडोर निर्माण गरिने
जुम्लामा मार्सीधान करिडोर निर्माण गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
