सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरवालिका–१३, रामघाटमा अवतरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रनवीर विश्वकर्माले हेलिकप्टोर सुरक्षित रहेको र बिरामीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको बताउनुभयो ।
डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण
डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु