जाजरकोट । जाजरकोटमा पहिरोमा पुरिएर एक जना वडा सदस्यका दम्पतिको मृत्यू भएको छ भने उनीहरुका छोरी घाइते हुनुहुन्छ ।
बारेकोट गाउँपलिाका–६, जाजरकोटमा गएराति गएको पहिरोमा पुरिएर वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उहाँका श्रीमान ४७ वर्षीय मानबहादुर चलाउनेको मृत्यू भएको हो ।
घाइते ११ वर्षीया सम्झना चलाउनेलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा ल्याइएको छ । गएराति २ बजे घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको घटनास्थलमै मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्यका दम्पतिको मृत्यू
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्यका दम्पतिको मृत्यू
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
