सुर्खेत । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा भएको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
अविरल वर्षाको कारण कालिकोटको गगनेखोला र यसमोडमा पहिरोले अवरुद्ध भएको थियो । वर्षाको पटक पटक पहिरोले यो राजमार्ग अवरुद्दा यात्रुले सास्ती खेप्नुपरेको छ । कर्णाली राजमार्ग सुधार र स्तरउन्तिकालागि पटक पटक माग उठेपनि सुनुवाई भएको छैन ।
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
