सुर्खेत । दैलेखमा हाईस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका–१, का २२ वर्षीय युवा प्रकाश बुढा रहेका छन् ।
दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९०६ नम्बरको हाईस गयराति दुर्घटना भएको हो ।
२३ जना यात्रु रहेको गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दैलेखमा हाईस दुर्घटना हुँदा एक जनाको मुत्यु
दैलेखमा हाईस दुर्घटना हुँदा एक जनाको मुत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
