कालीकोट । कालीकोटको पलाँता गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
पलाँता गाउँपालिका–३ राडुनेटामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटको जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरको जीप साढे २ बजेतिर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
कालीकोटमा जीप दुर्घटना स् ६ जनाको मृत्यु
कालीकोटमा जीप दुर्घटना स् ६ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
