सुर्खेत । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ ।
साथै ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पको धक्का नेपालसम्म महसुस गरिएको थियो ।
भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते
भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु