सुर्खेत, २९ असार । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघेको छ ।
थप २ सय ६ जना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ ।
थप ४५ जना सङ्क्रमित निको भएका छन् । थप ६३ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघ्यो
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघ्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
