सुर्खेत, २ साउन । रुकुम पश्चिमका लागि लैजाँदै गरेको ६४ बोरा रासायनिक मल सुर्खेत प्रहरीले बरामत गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले आइतबार साँझ रासायनिक मल बोकेको ट्रक मदानेचौरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्रकमा ६४ बोरा मल रहेको छ ।
मलबारे अहिले थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले बताएको छ । बिल माग्दा पुरा बिल नदेखाएपछि ट्रक नियन्त्रणका लिइएको प्रहरीको भनाइ छ ।
६४ बोरा रासायनिक मल बरामत
६४ बोरा रासायनिक मल बरामत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

