सुर्खेत । नेपाल पत्रकार महासंघले प्रदान गर्ने “कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार “२०७९ बाट राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झा पुरस्कृत हुनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष झालाई पुरस्कृत तथा सम्मान गर्नुभएको हो । पत्रकारिता क्षेत्रमा अतुलनिय योगदान दिएको भन्दै झाले उक्त पुरुसकार दिइएको हो ।
त्यस्तै, सुर्खेतका माया थापाले २० हजार राशीको गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नुभयो भने साधारणसभामा करिब दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको छ ।
कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट रासस अध्यक्ष झा पुरस्कृत
कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट रासस अध्यक्ष झा पुरस्कृत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
