कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिवन वहादुर शाहीको समन्वय विज्ञमा हुम्लाका याङजुङ्ग डोल्मा लामालाई नियुक्त गरिएको छ ।
प्रदेश सरकारको भदौ १ गते बसेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्रीको काममा सहयोग पु¥याउनका लागी समन्वय विज्ञको रुपमा लामालाई नियुक्त गरेको हो ।
लामालाई मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा नियुक्तीका लागी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रस्ताव पेश गरेको थियो ।
लामा साविक वरगाउ गा.वि.स. वडा न. ८ हाल सिमिकोट गाउपालीका वडा न. ३ निवासी हुनुहुन्छ ।
मुख्यमन्त्री शाहीको समन्वय विज्ञमा लामा नियुक्त
मुख्यमन्त्री शाहीको समन्वय विज्ञमा लामा नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
