सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीबाट उसुतर्फका खेलाडी छनोट भएका छन् । आगामी मंसिरमा कर्णालीमा आयोजना हुने उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि उसुका २३ जना खेलाडी छनोट भएका हुन् । बिहीबारबाट तीन दिनसम्म वीरेन्द्रनरमा संचालन भएको छनोट प्रतियोगिता शनिबार सम्पन्न भयो । उक्त प्रतियोगिताबाट कर्णालीको तर्फबाट राष्ट्रिय
सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिताका खेलहरु सकिएका छन् । आयोजक कर्णाली खेलकुद विकास परिषद्का अनुसार कर्णालीमा पहिलोपटक हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि असोज २६ गतेदेखि शुरु भएको खेलाडी छनोट प्रतियोगिताका खेलहरु आज शनिबारदेखि सकिएका हुन् । ३२ खेलहरुमध्य १७ वटा खेलहरुमा छनोट प्रतियोगिता गराइएको
सुर्खेत । उसुको कर्णाली प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न यो प्रतियोगिता आयोजना गरिएको हो । छनोट प्रतियोगिताको बिहीबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा कर्णालीका विभिन्न आठ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्णाली प्रदेश
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय छनोट प्रतियोगितामा एथलेटिक्सतर्फका विभिन्न विधाका खेलहरू सञ्चालन भइरहेका छन्। प्रदेश खेलकुद परिषद् कर्णालीको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका महिला तथा पुरुष खेलाडीले दौड, हाइजम्प र लङजम्पलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताअन्तर्गत १० हजार, ५ हजार, १५ सय चार सय र २
सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि नेपाल क्रिकेट संघ (क्यान)...
सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले आर्थिक वर्ष २०८२÷८३ मा कर्णाली प्रदेशका सात जिल्लामा गरेको बजार...
सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा ‘वातावरण खाद्य उद्योग’ सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगरको औद्योगिक क्षेत्रभित्र संचालनमा ल्याइएको खाद्य उद्योगको आज (शनिबार) एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो
काठमाडौं । कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ । इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी
