सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरुले सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । वडा कार्यालयहरुले आफ्नो बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई गर्दै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउने सामुहिक प्रतिवद्धता जनाएका हुन् । वडा नम्बर १३ मा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवा प्रवाहलाई
सुर्खेत । डिजिटल प्रविधिको तीव्र विकासले सञ्चार क्षेत्रमा नयाँ अवसर सिर्जना गरे पनि त्यससँगै भ्रामक सूचनाको प्रचार तथा पत्रकारिताको विश्वसनीयतामाथि चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाको सहयोग तथा नेपाल प्रेस युनियन सुर्खेत शाखाको आयोजनामा डिजिटल मिडियाको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि भएका सरोकारवालाहरुले यस्तो बताएका हुन्
दैलेख । दैलेख गुराँस गाउँपालिकामा २० वर्षमुनिका गर्भवती हुनेको संख्या बृद्धि भएको पाइएको छ । ‘बिहेवारी २० वर्ष पारी’ भनी नेपालको संविधानमा उल्लेख गरिए पनि गुराँस गाउँपालिकामा २० वर्ष नपुग्दै विवाह गर्ने र गर्भवती हुनेको संख्या उल्लेख्य देखिएको हो । गुराँस गाउँपालिका वडा नम्बर ४ मा रहेको सेरी स्वास्थ्य चौकीमा चेकजाँज
सुर्खेत । वीरेन्द्रनगरमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले सुझाव दिएका छन् । मुख्यगरी नगरपालिकाको उत्तरी क्षेत्रमाएम्बुलेन्स सेवाउपलब्ध गराउनुपर्ने उनीहरुको सुझाव छ । नगरपालिकाकाअन्तर्गतका वडा नं १४, १५ र १६ माहालएम्बुलेन्स सेवापाउन कठिन भइरहेको नागरिकको गुनासो छ । वीरेन्द्रनगरकायी वडाहरु भौगोलिक रुपमा विकट छन् । अर्थात यी वडामा हाल सडकको सुविधाकमजोर
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश सरकारहरू फेरबदलको विषयमा सर्वदलिय सहमती गरेर...
सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरुले सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन्...
सुर्खेत । कैलालीको गोदावरी नगरपालिका ७ जमुना नगर नीवासी देवी पाठकको जन्म डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको हो । आमा सरुदेवी पाठक र बुवा नवराज पाठकको कोखबाट २०६१ साल
काठमाडौं । कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ । इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी
